पोखरामा कोरोना संक्रमणबाट एक जना महिलाको मृत्यु शुभेच्छा न्यूज /१६ पुष २०७७, बिहीबार १५:११ , प्रकाशीत पोखरामा कोरोना संक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ। पोखरा महानगरपालिका २ की ५८ वर्षीया महिलाको उपचारको क्रममा फिस्टेल अस्पतालमा मृत्यु भएको छ । महिलाको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माका अनुसार उनीमा बुधबार मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९२ पुगेको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पोखरामा कोरोना संक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ।
पोखरा महानगरपालिका २ की ५८ वर्षीया महिलाको उपचारको क्रममा फिस्टेल अस्पतालमा मृत्यु भएको छ ।
महिलाको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माका अनुसार उनीमा बुधबार मात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९२ पुगेको छ ।
Related