• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नियम बिपरित गर्ने कसैलाइ छुट हुदैन ः प्रमुख जिसि

  •      /१६ बैशाख २०७५, आईतवार १३:३८ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । पोखरामा सामुदायिक तथा सस्थागत बिद्यालयहरुको शैक्षिक अवस्थाबारे जानकारी लिने उदेस्यले सरोकारवालाहरुको बैठक सम्पन्न भएको छ ।
    पोखरा लेखनाथ महानगरपालिका शिक्षा शाखाको आयोजनामा भएको छलफलमा बोल्दै महानगर प्रमुख मानबहादुर जिसिले नियम कानुन भित्र रहेरचल्ने बिद्यालयलाई महानगरले सम्मान गर्ने बताए। ‘शिक्षाको नाममा नियम बिपरित कार्यगर्ने कसैलाइ छुट हुदैन’ उनले भने। ‘शुल्क बढि लिएको पाइएमा महानगरपालिकामा उजुरी गर्नुस नियमानुसार कार्वाही गछौं।’
    केही गलत गर्ने संस्थाको आडमा सवैलाई आरोप लगाउन उपयुक्त नहुने भन्दै प्रमुख जिसीले अब, महानगरपालिकाको अनुमती बेगर सञ्चालन भएका बिद्यालय, मन्टेस्वरी लगायतका संस्थाहरुको अनुगमन तिव्र पार्ने बताए।
    उनले बिद्यालय, कोचिङ्ग, ट्युसन सेन्टरहरुको समेत अनुगमन गर्ने तयारी गरेको बताए। महानगरपालिकाले आगामी बर्षदेखि स्थानिय आवश्यकता र जनचाहनालाई प्राथमिकतामा राखेर पर्यटन ,खेलकुद लगायतका बिषयबस्तुका पाठ्यपुस्तक तयार गरी लागू गर्ने तयारिका लागि छलफल सुरु गरिसकेको जनाएको छ ।
    सस्थागत बिद्यालयहरुले मनोमानी शुल्क असुल गरेको ,मन्टेस्वरीले बिध्यालय सरह कक्षाहरु सञ्चालन गरेको, अनुमती बिना कक्षा थप भएको लगायतका बिषयमा जनगुनासो बढेपछि छलफलको आयोजना गरिएको हो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.