पोखरा । प्रदेश सभा प्रदेश ४ को गठित विषयगत समितीहरुका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन् । आज भएको विधान समिती सार्वजनिक लेखासमिती ,प्रदेश मामिला समिती र अर्थ तथा विकास समिती का सभापतिहरु निर्वाचित भएका हुन ।
विधान समितीको सभापतिमा एमालेका मोहनप्रसाद रेग्मी , सार्वजनिक लेखासमिती मा काँग्रेसका कुमार खड्का,प्रदेश मामिला समिती मा राष्ट्रिय जनमोर्चाका कृष्णबहादुर थापा र अर्थ तथा विकास समिती मा माओवादी केन्द्रका दिपक कोइराला निर्वाचित हुनुभएको छ ।
समितीका सभापतिहरुलाई सभामुख नेत्रनाथ अधिकारी ले सपथ गराउनुभएको थियो । समितीका सभापतीहरुले आजै आ–आफ्नो पदबहाली समेत गर्नुभएको छ । समितीमा एमाले,काँग्रेस ,माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले एक –एक समितीको नेतृत्व लिने सहमती भएपछि सबै समितीका पदाधिकारीहरु निर्वीरोध निर्वाचित भएका हुन् ।

Related