• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बसुन्धरा पार्कमा केबुलकार बनाउन सर्वोच्को रोक

  •      /१६ बैशाख २०७५, आईतवार १५:५७ ,  प्रकाशीत
  • पोखरा । पोखराको फेवाताल किनारा सगँ जोडिएको बसुन्धरा पार्कलाई हरियाली पार्क बनाउन सर्वोच्च अदालतले फैसला गरेको छ । अधिबत्ता भगवती पहारीले बसुन्धरा पार्कलाई पार्ककै रुपमा विकास गर्नुपर्ने केबलकार बनाउन नपाइने भन्दै दायर गरेको मुद्धामा न्यायधि ओम प्रकास मिश्र र सपना मल्लले फैसला गर्दै हरियाली पार्के कै रुपमा विकास गर्न सरकारलाई आदेश दिएको छन् ।

    एक सय आठ रोपनी क्षेत्रफलमा फैलिएको विशाल पार्कलाई हरिलायी पार्क नै बनाउन सर्वोच्चले फैसला गरेको हो । सरकारले निजी क्षेत्रलाई केबल कार निर्माणका लागि दिन लागेपछि स्थानीयले आन्दोलन गरेको थिए भने पहारीले २०७२ साल असार २० गते सर्वोच्चमा मुद्धा दायर गरेकी थिइन् ।

    २०३८ साल पहिले सम्म मूलाको खेत भनेर चिनीने अहिलेको बसुन्धरा पार्क भएको जग्गा ब्यक्तिको नाम थियो । तत्कालिन सरकारले २०३८ सालमा फेवा ताल जोगाउँने र त्यस जग्गामा विशाल हरियाली पार्क निमार्ण गर्ने भनेर मूलाको खेतलाई अधिग्रहन गरेको थियो ।

    तत्कालिन राजपरिवारका सदस्यको नाममा २०५२ सालमा बसुन्धारा पार्कको रुपमा नामाङकन गरिएको थियो ।

    यो पार्कले फेवातालको सुन्दरतालाई कसि लगाउँने काम त गरेको छ । २०६६ साल कार्तिक ११ गते पोखरा उपत्यका नगर विकास समितिले बसुन्धरा पार्क मासेर केवलकार बनाउँने निर्णय गरेको थियो । भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले मनकामना दर्शन प्रालिलाई बसुन्धार पार्कबाट रानीवन हुँदै विश्व शान्ति स्तुपसम्म केवलकार बनाउँन स्वीकृत दिएको थियो ।

    तर मनकामना केवलकार प्रालिले केवलकार मात्र नभई केवलकारका नाममा बसुन्धरा पार्कको एकसय आठ रोपनी जग्गा पुरै घेरेर त्यहाभित्र रिर्सोट, स्वीमिङपुल, हल, रेस्टुरेन्ट लगाएतका संरचना बनाउने मास्टर प्लान बनाए पछि स्थानीय आन्दोलनमा उत्रिदै अदालतको ढोका ढक्कढक्याएका थिए । जग्गा प्राप्ती सम्बन्धि ऐन २०३४ मा उल्लेख छ ब्यक्तिगत जग्गा जे उद्देश्यका लागि अधिग्रहन गरिएको हो सोही काममा प्रयोग हुनु पर्दछ भनेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.