• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

३०० प्रहरी जवान हवल्दारमा बढुवा, को – को परे?

  •      /१७ बैशाख २०७५, सोमबार ०३:५४ ,  प्रकाशीत
  • काठमाडौं: लामो समयदेखि रिक्त रहेको नेपाल प्रहरीको हवल्दार पदमा आज बढुवा भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले आइतवार बढुवा प्रकृया अगाडि बढाएको हो। पहिलो चरणमा ३ सय जवानलाई हवल्दारमा बढुवा गरिएको छ। केही दिन अघिमात्र ७३ जना प्रहरी नायव निरीक्षकलाई प्रहरी निरीक्षकमा बढुवाको लागि सिफारीस गरिएको थियो।

    माथिल्लो तहको बढुवा नियमित भएपनि तत्लो तहका प्रहरीको बढुवा लामो समयदेखि हुन सकेको थिएन। हेडक्वाटरले केहि दिन अघिमात्र ५ हजार जवानको एकैचोटी सरुवा गरेको छ। नेपाल प्रहरीको संगठन प्रमुखको जिम्मेवारी सम्हालेदेखि नै प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले तल्लो तहका प्रहरीको सेवालाई ध्यान दिएर काम गर्ने बताउँदै आएका छन्।

    हेर्नुस बढुवा सूची

    बढुवासूचीको नाम हेर्न क्लिक गर्नूहोस्

    पहिलोपोस्ट

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.