• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

साहिल खड्काको ‘कान्छी’ सार्वजनिक

  •    शुभेच्छा न्यूज  /१६ माघ २०७७, शुक्रबार १८:४६ ,  प्रकाशीत
  • गायक साहिल खड्काको आधुनिकगितिएल्वम् ‘कान्छी’ शुक्रबार सार्वजनिकभएको छ ।

    खड्काको आफ्नै यूट्युबच्यानल ‘साहित खड्का अफिसियल’बाट शुक्रबार सो गित सार्वजनिकभएको हो । सार्बजनिकगितमा खड्का स्वयम्को शब्द, संगित रहेको गितमा स्वयम् साहिल खड्का र अनु चौधरीको आवाज रहेको छ ।

    मायापिरतीको विषय बस्तुमाआधारित गितमा बुद्धि तामाङ, मेनुकाप्रधान, बिक्रमश्रेष्ठ लगायतको अभिनय रहेको छ ।
    रोमन बज्रचार्यको संयोजन रहेको गितमाबासुरीमा सोर्निम महर्जन, गितार सञ्जल भण्डारीले साथदिएका छन् ।

    निकेस खड्काले निर्देशन गरेको म्यूजिक भिडियोमा विगत ७ वर्ष देखी नेपालीगित संगितको क्षेत्रमाक्रियाशिल खड्काले यस अघि ‘त्यो मनमा…’ ‘के यो मायाहो…’, ‘कालो कोठी…’, ‘सरिमै लाउने…’ लगायतकागित सार्वजनिकभइसकेका छन् ।

    गित संगितको क्षेत्रमानयाँ पन ल्याउनचाहने गायक खड्काले यस पटक पूर्वेलीलोक भाकालाई आफ्नै शब्दमाउतार्ने कोशिस गरेको बताए।

    उनले भने, ‘नेपालीगितसंगितको क्षेत्रमा केहीनयाँ पन दिनखोजेको छु, पक्कै दर्शक स्रोताले मन पराईदिनुहुने छ ।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.