• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेकपा प्रचण्ड-नेपाल समूहद्वारा आमहड्तालको घोषणा

  •    शुभेच्छा न्यूज  /२१ माघ २०७७, बुधबार १४:३८ ,  प्रकाशीत
  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले भोलि आमहड्तालको घोषणा गरेको छ ।

    बिहीबार पेरिसडाँडामा पत्रकार सम्मेलन गरी नेकपाको प्रचण्ड-नेपाल समूहले संवैधानिक निकायमा गरिएको नियुक्तिको विरोधमा भोलि (बिहीबार) देशभर आमहड्तालको घोषणा गरेको हो ।

    पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य पम्फा भुसालले देशव्यापी आमहड्तालमा स्कुल, यातायात, कलकारखाना, पसल लगायत सबै बन्द रहने बताइन् । तर, विद्यार्थीको परीक्षामा भने कुनै रोक नलगाइने उनले बताइन् ।

    उनका अनुसार कामचलाउ सरकारले गरेका संवैधानिक नियुक्तिको विरोधमा बुधबार साँझ देशभर मसाल जुलुस निकालिने छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.