पढ्ने विध्यार्थि समेत रहेका सुजनले रिडीधाममा घाइते अवस्थामा रहेका गाई गाेरुका हतियार प्रयाेग गरि काटिएका गाइका खुट्टा र
हँसियाले क्वाकिएका गाई गाेरुकाे शरिरका घाउहरु सफा गरेर अौष्धी उपचार गर्दै मानवियताकाे परिचय दिइरहनु भएकाे छ ।
रिडीधाममा रहेका अधिकाँश गाई गाेरु धारिला हतियारकाे प्रहारले घाइते छन ।खुट्ट खाेच्यायर हिँड्ने गाई गाेरु त कति छन कति ।
मुख्यतया धार्मीक स्थल भएका कारण गाई गाेरु रिडी बजारमा ल्याएर छाड्ने काम धेरै अघि देखिकाे हाे ।
पहिला पहिला रिडीधाममा ठुला बसाहा हुन्थे ती वसाहालाइ भगवान शिवकाे वाहनकाे रुपमा लिइन्थ्याे गाइलाइ गाौमाता भनेर पुजा हुने गर्थ्याे तर पछिल्लो समय गाई गाेरुकाे सँग मानवकाे लडाइँ यति हद सम्म पुगेकाे छ कि पशुमाथि जघन्य अपराध भएकाे छ ।
रिडीधामलाइ गाई गाेरुकाे डम्पिङ साइट बनाइएकाे छ दूध दिँदा सम्म गाई पाल्ने जाेत्दा सम्म जाेत्ने तर दूध दिन छाडेका र जाेत्न छाडेका गाइलाइ रिडीधाममा ल्याएर छाड्ने प्रबृत्तिले समस्या थपिएकाे रिडीबजारका युवा प्रेम भण्डारीकाे भनाइ छ ।
कस्ले कतिवेला ल्याएर गाई गाेरु छाड्छ थाहा हुँदैन तर दिनदिनेै छाडा गाई गाेरु बढ्दै छन र रिडी धाममा व्यापार हाेटल गर्ने सवारी र ढुवानीका साधन गुडाउने र वरिपरिका किसानाइ धुरुक्कै रुवाएका छन ।
रातिमा किसानका वारिमा दिउसाेमा बगरमा र साँझमा बिच बजारमा डमक्कै गाई गाेरुकाे भिडलाग्ने गर्छ ।
मान्छे जस्तै पशु पनि बाँच्नु पर्छ तर नादान पशुमाथिकाे साँघातिक अाक्रमणले भने धार्मिक क्षेत्रमा पशु अधिकार हनन भएकाे छ ।
पशु माथिकाे हिँसा प्रति प्रशासन पनि बेखबर छ भने स्थानिय सरकार पनि व्यवस्थापन मा उदाशिन देखिएकाे छ ।
रिडीधामकाे गाई गाेरुकाे व्यवस्थापन का लागि स्थानिय धार्मिक सँघ सँस्थाकाे कुनै कृयाशिलता देखिँदैन ।
यसक्षेत्रका गाई गाेरुलाइ यहाँबाट हटाउन खाेज्दा हटाउन पाइदैन भन्ने धार्मिक अभियन्ता हरु गाइगाेरुकाे उचित व्यवस्थापन र हिँसामा परेका गाइगाेरुकाे उद्दार र उपचारमा कुनै चासाे राख्काे पाइएकाे छैन ।
स्वार्थ सिद्ध गरुन्जेल पशु पाल्ने र स्वार्थ सिद्ध भएपछि बुढा गाई गाेरु ल्याएर रिडीधामलाइ डम्पिङ साइट बनाउने हरु प्रति प्रहरी
प्रशासन र स्थानिय वासिन्दाले निगरानि गर्नु पर्ने यहाँ छाडिएका गाई गाेरुका लागि गौशाला बनाउन स्थानिय निकाएले पहल गर्न सके पशु र मानव बिचकाे याे लडाइँ अन्त्य हुने छ ।
वन्यजन्तु सँग मानवकाे लडाइँ त लामै छ तर घरपालुवा जनावर सँगपनि यतिवेला मान्छेकाे लडाइँ रुरुक्षेत्रकाे रिडीधाममा केही वर्ष देखि चलिरहेकाे छ ।
रिडीधामकाे बगैँचाका सुजन रायमाझी घाइते गाइकाे उपचारमा व्यस्त भेटिनु भयाे ।रिडी माध्यमिक विध्यालयमा कक्षा अाठमा

Related