नेपाल औषधि ब्यवसायी संघ गण्डकी प्रदेशको प्रथम अधिबेशनबाट अध्यक्षमा कृष्ण पाण्डे निर्वाचित भएका छन् ।
सोमबार भएको निर्वाचनमा अध्यक्ष पाण्डेले ७१ मत पाएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्धन्द्धी रामबहादुर केसीले ३९ मत पाएका थिए भने अर्को प्रतिद्धन्द्धी चिरन्जिवी कुमार श्रेष्ठले ११ मत पाएका थिए ।
त्यसैगरी बरिष्ठ उपाध्यक्षमा शिव बहादुर केसी ६० मत ल्याएर विजयी भएका छन् । तीनको उमेदवारी परेको बरिष्ठ उपाध्यक्ष पदमा मेधनाथ काफ्लेले ४४ र डण्डपानी शर्माले १९ मत ल्याएर पराजित भएका छन् ।
त्यसैगरी उपाध्यक्ष थोकमा झलक शर्माले ८१ मत पाएर विजयी भएका छन् । उनका प्रतिद्धन्दी महेश्वर पोखरेलले ४२ मत पाएका छन् ।
त्यसैगरी उपाध्यक्ष खुद्रा तर्फ दयानिधि पौडेलले ८४ मतले विजयी भएका छन् भने उनका प्रतिद्धन्द्धी भुपति गुरुङले ३९ मत पाएका छन ।
त्यस्तै महासचिबमा केशरी प्रसाद तिवारीले ७० मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्धन्द्धी रामचन्द्र रेग्मीले ४७ मत पाएका छन् ।
कोषध्यक्षमा लक्ष्मि प्रसाद पराजुली र सचिवमा चेतनारायण पाण्डे निर्विरोध निर्वाचित भएका छन् । उपकोषाध्यक्षमा अजित कुमार अग्रवालले ६७ मत पाएर निर्वाचित भएका छन् । प्रतिद्धन्द्धी मोहन बहादुर थापाले ४२ मत पाएका छन् ।
त्यसैगरी खुल्ला तर्फ सदस्यहरुमा कमला भण्डारी १ सय,डोलराज थापा ६०,दामोदर भण्डारी ७० र नरहरि पनेरु ५८ मत ल्याएर निर्वाचित भएका छन् ।
त्यस्तै थोक तर्फको सदस्यमा हरि प्रसाद शर्मा,निराजन विक्रम राणा निर्विरोध निर्वाचित भएका छन ।
खुद्धा तर्फको सदस्यमा यज्ञ प्रसाद शर्मा, विष्णु भण्डारी र महिला तर्फ धनुदेवी पिया निर्वाचित भएका छन् ।

Related