पोखरा महानगरपालिका वडा नं १९ तल्लाकोट ठाटीमा रहेको बिन्घ्येश्वरी युवा क्लवको २३ औं साधारण सभा तथा छैटौ अधिवेशनले अर्जुन ढुड्गानाको अध्यक्षतामा १५ सदस्यीय नया कार्यसमिति गठन गरेको छ ।
कार्यसमितिका उपाध्यक्ष दिपक केसी ,सचिव राम आचार्य ,सहसचिब दीपेन्द्र ढुड्गाना ,कोषाध्यक्ष कुमार केसी ,सदस्यहरुमा क्रमश रुद्र भुजेल,भोज बहादुर केसी ,राम बहादुर नेपाली ,शंखर केसी ,नारायण केसी ,सुर्य अधिकारी ,दुर्गा कुमारी तिमिल्सिना ,मान बहादुर केसीलाइ चयन गरेको छ।
प्रमुख अथिति संस्थाका अध्यक्ष गोबिन्द प्र्साद आचार्यले क्लवका गतिविधि खुलेर प्रशंसा गर्दैसधै साथ सहयोग रहने प्रतिबद्धता ब्याक्त गरे ।
कार्यक्रममा क्लवका पुर्व अघ्यक्ष शिव बहादुर केसी ,पुर्व अघ्यक्षमिनराज ढुड्गाना ,बिन्घ्येश्वरी माबिका अघ्यक्ष एकराज ढुड्गाना शिवालयका अध्यक्ष रमेश केसी लगाएतले शुभकामना मन्तब्य ब्याक्त गरेका थिए ।

Related