• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लायन्स डिस्ट्रीक्ट ३२५ बि १ को डिस्ट्रिक्ट गभर्नरमा आचार्य निर्वाचित

  •    शुभेच्छा न्यूज  /१४ चैत्र २०७७, शनिबार २१:४१ ,  प्रकाशीत
  • लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको आज पोखरामा सम्पन्न नवौं कन्भेन्सनबाट आगामी लायन बर्ष २०२१-२२ को डिस्ट्रिक्ट गभर्नरमा लायन विश्वेश्वर आचार्य निर्बाचित भएका छन ।

    आईडि इन्डोर्सीमा लायन बालकृष्ण बुर्लाकोटी निर्वाचित भएका छन् ।यस्तै प्रथम भाइस गभर्नरमा महेन्द्र पौडेल तथा द्वितीय भाइस गभर्नरमा मणिश्री रत्न बज्राचार्य निर्विरोध निर्वाचित भएका छन ।

    लायन वर्ष २०२१-२०२२ का लागि डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरीमा लायन दुर्गाप्रसाद हुमागाईं र क्याबिनेट ट्रेजररमा लायन पृथ्वीराज तिमिल्सिना मनोनीत भए ।

    त्यस्तै प्रमुख सल्लाहकारमा लायन राजेन्द्र बाटाजु, डिस्ट्रीक्ट चिफ पिआरओमा लायन उदयकुमार नेपाल लगायत अन्य विभिन्न पदहरुमा लायन रामबहादुर बसेल, लायन ध्रुब श्रेष्ठ, लायन मिलन थापा,लायन चन्डिप्रसाद अर्याल, लायन इ. रामचन्द्र पोखरेल, लायन किशोर बराल, लायन आरबि अधिकारी, लायन अरुण लामिछाने तथा लायन सुचित्रा थापा मनोनीत भएको बताइएको छ ।

    लियो डिस्ट्रिक्ट प्रेसिडेन्टमा प्रकाश थापा निर्बाचित भए ।

    पोखरामा शनिवार आयोजित कन्भेन्सनको होस्ट क्लब लायन्स क्लब अफ पोखरा माछापुच्छ्रे भिलेज थियो ।

    नवौं कन्भेन्सनको पूर्व सन्ध्यामा पढाउ अभियान कार्यक्रम (लायन्स शिक्षा कोष) अन्तरगत २ सय ८० ट्रस्टिद्वारा ४ सय ९० जना छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.