• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मनोमानी शुल्क लिएको भन्दै प्याब्सन र एनप्याब्सनको कार्यालयमा तालाबन्दी

  •      /१९ बैशाख २०७५, बुधबार ०९:३८ ,  प्रकाशीत
  • पोखरा । निजि विद्यालयहरुले राज्यको नियम विपरित मनोमानी रुपमा विद्यार्थीहरुको पढाई शुल्क लिएको भन्दै नयाँ शक्ति विद्यार्थी युनियन र अनेरास्ववियु क्रान्तिकारीद्वारा संयुक्त रुपमा कास्कीका प्याब्सन र एनप्याब्सनको कार्यालयमा आज (बुधबार) तालाबन्दी गरेका छन् । शुल्क, छात्रवृत्ती, स्टेशनरीजस्ता कुरामा अभिभावकलाई सहुलिएत नदिई झनै ढाड सेक्ने काम गरेको भन्दै दुई विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन् ।
    नयाँ शक्ति विद्यार्थी युनियनका केन्द्रीय सचिव तथा प्रदेश ४का अध्यक्ष सुनिल पौडेल, केन्द्रीय सचिव बिकल पौडेल, केन्द्रीय सदस्य नरेन्द्र बसेल तथा अनेरास्ववियु क्रान्तीकारीका कास्की अध्यक्ष काजि गुरुङ, जिल्ला सदस्य आस्था नेपाली लगाएतको टोलीले तालाबन्दी गरेका हुन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.