कास्कीमा बैशाख ७ देखि दोस्रो चरणको खोप, कहाँ, कहाँ लगाइन्छ (सूचीसहित) शुभेच्छा न्यूज /५ बैशाख २०७८, आईतवार २१:५२ , प्रकाशीत कास्कीमा बैशाख ७ गते देखि दोस्रो चरणको खोप अभियान सुरु हुने भएको छ । स्वास्थ्य कार्यालय कास्कीले सूचना जारी गदैँ पहिलो चरण खोप लागाएका व्यक्तीहरुलाई दोस्रो चरणको खोल लागाउन आग्रह गरेको छ । फागुन १० गते सम्म पहिलो चरणमा कोभिशिल्ड खोप लगाएका सबै व्यक्तिहरुलाई तोकीएको स्थानमा पुगि खोप लागाउन कार्यालयले भनेको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
कास्कीमा बैशाख ७ गते देखि दोस्रो चरणको खोप अभियान सुरु हुने भएको छ ।
स्वास्थ्य कार्यालय कास्कीले सूचना जारी गदैँ पहिलो चरण खोप लागाएका व्यक्तीहरुलाई दोस्रो चरणको खोल लागाउन आग्रह गरेको छ ।
फागुन १० गते सम्म पहिलो चरणमा कोभिशिल्ड खोप लगाएका सबै व्यक्तिहरुलाई तोकीएको स्थानमा पुगि खोप लागाउन कार्यालयले भनेको छ ।
Related