• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्कीमा ११४ सहित गण्डकीमा थप १६३ जनामा कोरोना संक्रमण पुष्टि

  •    शुभेच्छा न्यूज  /१२ बैशाख २०७८, आईतवार १८:५५ ,  प्रकाशीत
  • कास्कीका ११४ सहित गण्डकी प्रदेशमा आज आइतबार थप १६३ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ७ वटा जिल्लाका १६३ जनामा कोरोना देखिएको हो ।

    संक्रमित हुनेमा कास्कीका मात्रै ११४ जना छन् । तीमध्ये अन्नपूर्ण गाउँपालिकाका ७ जना र मादी गाउँपालिकाका १ जना छन् भने अन्य सबै पोखरा महानगरपालिकाका हुन् ।

    यस्तै, बाग्लुङका २२ जना, तनहुँका १० जना, नवलपुरका ७ जना, म्याग्दीका ६ जना, स्याङ्जाका ३ जना र पर्वतका एक जनामा पनि कोरोना संक्रमण भएको हो ।

    योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १७ हजार ७३७ पुगेको छ ।

    यस्तै, गत २४ घण्टामा थप ५६ जना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना निको हुनेको संख्या १६ हजार ६४६ पुगेको छ ।

    हालसम्म गण्डकी प्रदेशमा २११ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।हाल प्रदेशभर ८८० सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा ७७३ जना रहेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.