• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा सार्वजनिक यातायात ठप्प,सर्वसाधारणलाई सास्ती

  •      /२१ बैशाख २०७५, शुक्रबार ०३:३० ,  प्रकाशीत
  • पोखरा, २१ वैशाख /सरकारले यातायात ब्यवसायी समिति खारेज गरेपछि आन्दोलित ब्यवसायीहरुले आज देशैभरी कालो प्लेटका गाडीहरु नचलाउदा सर्वसाधारण मर्कामा परेका छन् । पोखरामा पनि छोटो तथा लामो दुरीका बस तथा ट्याक्सी संचालन भएका छैनन् ।

    सरकारको निर्णय स्विकार्य नभएको भन्दै चरणबद्ध आन्दोलनको क्रममा आज कालो प्लेटको गाडी नचलाउने निर्णय भएको पृथ्वीराजमार्ग बस सञ्चालक समितिका महासचिव योगेन्द्र केसीले जानकारी दिए ।

    उनका अनुसार देशभर ३ सय ५ ब्यवसायी समितिका ३ लाख भन्दा बढी गाडी छन् । सबै गाडी ग्यारेजमा राख्ने र कुनैपनि गाडी नचल्ने उनले बताए । रातो, हरियो लगायत अन्य प्लेटका गाडीहरु भने चलिरहेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.