लमजुङमा यातायात समितिका अध्यक्षसहित ५ पक्राउ /२१ बैशाख २०७५, शुक्रबार १०:१० , प्रकाशीत लमजुङ — सार्वजनिक सवारीसाधन बन्द गराएको भन्दै लमजुङ प्रहरीले यातायात समितिका अध्यक्षसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले लमजुङ कालिका यातायात संचालक समितिका अध्यक्ष कृष्णबहादुर अधिकारी, वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद घिमिरे, उपाध्यक्ष विश्वम्भर अर्याल, सचिव मृगेन्द्र घिमिरे र सदस्य रेशम दनाइँलाई पक्राउ गरेको इन्सपेक्टर बुद्धिसागर पुरीले बताए। Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
लमजुङ — सार्वजनिक सवारीसाधन बन्द गराएको भन्दै लमजुङ प्रहरीले यातायात समितिका अध्यक्षसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले लमजुङ कालिका यातायात संचालक समितिका अध्यक्ष कृष्णबहादुर अधिकारी, वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद घिमिरे, उपाध्यक्ष विश्वम्भर अर्याल, सचिव मृगेन्द्र घिमिरे र सदस्य रेशम दनाइँलाई पक्राउ गरेको इन्सपेक्टर बुद्धिसागर पुरीले बताए।
Related