पोखरा, २१ वैशाख । सार्वजनिक यातायात बन्दगराएको आरोपमा प्रहरीले पोखराबाट ६ जनालाई पक्राउ गरेकोछ । पोखरादेखि देशका विभिन्न स्थानहरुमा गाडी सञ्चालन गर्दै आएका पृथ्वी राजमार्ग बस समिति, पोखरा नगर बस समिति र बागलुङ भगवती जिप ब्यवसायीी समितिसँग आवद्ध ६ जना व्यवसायीलाई प्रहरील पक्राउ गरेको हो ।
पोखराबाट रूद्रबहादुर नेपाली, रमेश सुचीकार, सुनील थापा र निर्मल तामाङ पक्राउ गरेको कास्की प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिए । उनी बस धनी भएको र अन्य पदाधिकारीहरुको खोजी तिव्र पारेको सिंहले बताए ।
समितिका पदाधिकारीहरु मोवाइलको स्यिच अफ गरेर सम्र्पक बिहिन भएको प्रहरीले जानकारी दिएको छ। उनीहरुको खोजीलाई तिव्र पारेको प्रहरीको भनाई छ ।
यातायात व्यवसायीको आन्दोलनका कारण पोखरामा बिहानैदेखी लामो तथा छोटो दुरीका सवारीसाधन चल्न सकेको छैन् । ्पोखराबाट विभिन्न ग्रामिणरुट र देशका विभिन्न भागमा छु्टने बसहरु ब्यवसायीले ग्यारेजमा थन्काएका कारण सर्वसाधारणले सास्ती भोग्नुपरेको छ।

Related