यही साउन २० शुक्रबारदेखि कार्कीनेटा खाल्टाथर शिव मन्दिर टोलस्थित रहेको श्री नर्मदेश्वर शिवालय मन्दिर परिसरमा साउन ३० गतेसम्म महायज्ञ संचालन हुने भएको हो ।
एम्बुलेन्स खरिद तथा संचालन गर्न र मन्दीरको भौतिक पुर्वाधार निर्माण गर्ने उदेस्यले कथा शिरोमणी पण्डीत दिपक प्रसाद पौडेलको बाचकत्वमा शिव महापुराण ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव २०७९ को अयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।
फलेबास नगरपालिका अन्तरगत पर्ने भएपनि त्यहाँका स्थानियले अकस्मात स्वाथ्य समस्या आइपर्दाको अवस्थामा बिरामीको उपचारार्थ पोखरासम्म पु¥याउनका लागि एम्बुलेन्सको अभाब खड्कीएकाले जनताको सुबिद्याका लागि महायज्ञमार्फत संकलिन रकमबाट सेवा संचान गर्ने आयोजकको भनाइ छ ।
महायज्ञलाइ भब्यरुपमा सम्पन्न गर्नका आयोजकले नेपालकै चर्चित कथा शिरोमणी पण्डीत दिपक पौडेलको टोलीलाइ डाकेको हो ।
पण्डीत पौडेलले नेपालका विभिन्न ठाउँहरुमा पुगेर महायज्ञ मार्फत सामाजिक सेवाका कार्यमा सहयोग गर्दै आएका छन् ।
समग्र मन्दीरको भौतिक निर्माण र एम्बुलेन्स खरिद तथा संचालनका लागि आयोजना गरिएको महायज्ञमा सहभागीता जनाइ सहयोग गरिदिनका लागि स्वदेश तथा बिदेशमा रहनु भएका सम्पुर्ण शुभेच्छुकहरुमा आयोजकले अनुरोध समेत गरेको छ ।
पर्वतको कार्कीनेटामा महायज्ञ हुने भएको छ ।

Related