• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

यातायात ब्यवसायीले अटेरगरेको भन्दै सामाखुशी-पुरानो बसपार्क रुट परमिट खारेज

  •      /२१ बैशाख २०७५, शुक्रबार १४:४५ ,  प्रकाशीत
  • काठमाडौं : सिन्डिकेट खारेज गरेको विरोधमा हड्ताल गर्दै शुक्रबार गाडी थन्क्याएपछि सरकारले पहिलो ‘एक्सन’ स्वरुप नयाँ बसपार्कबाट सामाखुशी हुँदै पुरानो बसपार्कसम्मको रुट परमिट खारेज गरेको छ।

    यातायात व्यवस्था विभागका प्रवक्ता तुल्सीराम अर्यालले उक्त रुटमा इजाजत लिएर पनि कुनै प्राविधिक समस्याविना गाडी नचलाउने व्यवसायीहरुको रुट इजाजत खारेज गरिएको जानकारी दिए। उनका अनुसार उक्त रुटमा नयाँ इजाजत खुला गरिएको छ। सो रुटमा सेवा दिन चाहनेले इजाजत लिएर बस सेवा सञ्चालन गर्न सक्नेछन्।

    यातायात व्यवस्था विभागको टोलीले उक्त रुटको निरीक्षण गरेर गाडी नचलाएर यात्रुलार्इ सास्ती दिएको भेटेपछि यस्तो निर्णय लिएको हो। सरकारले राजपत्रमै सूचना प्रकाशन गरेर अत्यावश्यक रोकन नपाइने निर्णय गरे पनि यसको अवज्ञा गर्दै व्यवसायीले गाडी नचलाएपछि विभागले यस्तो निर्णय लिएको हो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.