• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

युवा संघको पोखरा १७ वडा कमिटी अध्यक्षमा पौडेल चयन

  •    शुभेच्छा न्यूज  /२४ भाद्र २०७९, शुक्रबार १७:४० ,  प्रकाशीत
  • युवा संघ नेपालको पोखरा महानगरपालिका १७ को वडा कमिटी अध्यक्षमा कृष्ण पौडेल चयन भएका छन् ।

    शुक्रबार भएको भेलाले पौडेलको नेतृत्वमा ३७ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा विकास गुरुङ, सचिवमा सागर आचार्य, सहसचिवमा लक्ष्मण बराल, विष्णु भण्डारी र कोषाध्यक्षमा विनिता पौडेल चयन भएका छन् ।

    निर्वाचित पदाधिकारी र सदस्यलाई युवा संघ नेपाल कास्कीका अध्यक्ष पानबहादुर जिसिले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

    भेलामा नेकपा एमाले पोखरा महानगर कमिटीका सचिवालय सदस्य लक्ष्मण शर्मा, कृष्ण लम्साल, महानगर सदस्य नगेन्द्र शर्मा, युवा संघ केन्द्रीय सदस्य सरस्वती पुरी, जिल्ला अध्यक्ष पानबहादुर जिसि, जिल्ला सचिव नवराज केसी, महानगर सचिव सुशील जिसि, नेकपा एमाले पोखरा १७ का अध्यक्ष रिशव तिमिला लगायतको उपस्थिति थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.