• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा उद्योग बाणिज्यसंघको इतिहासमा कान्छो सदस्य बने अंशुभरा ग्रुपका सौगात थापा

  •    शुभेच्छा न्यूज  /२९ भाद्र २०७९, बुधबार १४:०९ ,  प्रकाशीत
  • पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा युवा व्यवसायी सौगात थापा मनोनीत भएका छन् ।

    संघका नवनिर्वाचित अध्यक्ष पवन प्रजापतीले थापालाई कार्यसमिति सदस्यमा मनोनीत गरेका हुन् ।

    थापा पोखराको प्रतिष्ठित व्यावसायिक घराना अंशुभरा ग्रुपका प्रवन्ध निर्देशक हुन् । संघ स्थापनाको ६८ वर्षको इतिहासमा थापा संघको कार्यसमिति सदस्यमा प्रवेश गर्ने सबै भन्दा कान्छा सदस्यसमेत हुन् । २४ वर्षमै संघको कार्यसमिति सदस्य बन्ने अवसर उनले प्राप्त गरेका छन् ।

    संघको ३४औं महाधिवेशन भदौ २४ र २५ गते सम्पन्न भएको थियो । महाधिवेशनले प्रजापतीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको पदस्थापन भएको छ ।

    संघको वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दीनेशचन्द्र बास्तोला, उपमहासचिवमा शोभा गौतमसहित नयाँ कार्यसमिति चयन भएको हो। सम्पूर्ण कार्यसमितिलाई संघका निवर्तमान अध्यक्ष नारायण कोइरालाले पदस्थापन गराएका हुन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.