• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बिकास बुझाउदै , योजना सुनाउदै एमाले उम्मेदवार कार्की

  •    शुभेच्छा न्यूज  /१७ कार्तिक २०७९, बिहीबार १५:३६ ,  प्रकाशीत
  • नेकपा एमालेकोतर्फबाट कास्की क्षेत्र न २(१) का प्रदेश सभा सदस्य पदका उम्मेदवार भिम बहादुर कार्कि आफ्नो निर्बाचन क्षेत्रमा एमाले नेतृत्वको प्रदेश र केन्द्र सरकारले गरेका बिकास बुझाउदै तथा आफू र आफ्नो पार्टीले अघि सारेका बिकासका योजना सुनाउदै मत माग्न ब्यस्त छन ।

    निर्बाचन क्षेत्रमा कास्किको दक्षिणी भेगमा पर्ने पोखरा महानगर का दुई वडा २१ र ३३ का जनतासङ्ग निरन्तर भेटघाटमा रहेका कार्किले जनतालाइ उक्त पर्यटकीय क्षेत्र घोषणा भएको र बिस्तारै अब पूर्बाधारका काम पूर्ण हुँदै जादा आकर्षक गन्तव्य उन्मुख हुँदै गरेको दाबी गरे। उक्त ठाउँमा बनेका पूल ,बाटो ,पानी सङ्गै सबै काम एमाले नेतृत्वका स्थानीय , प्रदेश र केन्द्र सरकारको पहलमा भएको बेलि बिस्तार लगाउन ब्यस्त देखिए।

    कृषिमा ब्यबसायिकता सो क्षेत्रको अर्को संभावनालाई आधुनिक ढंगले बिकास सङ्गै युबालाइ स्वदेशमै रोजगारी प्रदान गर्ने नीति रहेको उनको भनाइ छ।

    युबा महिला सशक्तीकरण सहित स्थानियलाई अब पाँच बर्ष भित्र महानगरबासिको अनुभुति हुने गरि काम गर्ने योजना सुनाए।

    के पि ओलि नेतृत्वको एमाले सरकारद्वारा गठित भुमी सम्बन्धि समस्या समाधान आयोगमा केन्द्रिय सदस्य तथा प्रबक्ताका रूपमा काम गरेका कार्की भुमिहिन जनताका समस्या सधैंका लागि हल गर्ने योजना सुनाए।

    अबको “पाँच बर्ष – एमालेले गर्छ ” भन्ने अबधारणा आफ्नो पार्टिको प्रतिबद्धता भएको भन्दै बहुमत सहित सरकार निर्माणको जनादेश दिन जनतालाइ आग्रह गर्छ्न।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.