पोखरा २२ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा आएका छन् । उनी शुक्रबार साँझ पोखरा आएका हुन् । अध्यक्ष प्रचण्ड आज शनिवार साईमन पार्टी प्यालेसमा माओबादी केन्द्र जिल्ला पार्टीले कार्ल माक्र्स जन्म द्धिशतवार्षिकीको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागि हुन पोखरा आएका हुन् ।
शनिबार विहानै अध्यक्ष प्रचण्ड जन्मस्थान कास्कीको ढिकुरपोखरीमा पुगेर स्थानीयसँग भेटघाटको गरेका छन् । त्यस्तै एमाले प्रदेश ४ का सांसद राजीव पहारीले अध्यक्ष प्रण्चडसंग भेट गरेका छन् । उनले पोखराको पर्यटकीय केन्द्र फेवातालको संरक्षण र समग्र पोखराको विकास निर्माण लगायतका विषयमा छलफल गरेका छन् ।

Related