• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

दैवीप्रकोप व्यवस्थापनमा रेडक्रसको भूमिका महत्वपुर्ण ; मुख्यमन्त्री पाण्डे

  •    शुभेच्छा न्यूज  /१६ बैशाख २०८०, शनिबार १५:०२ ,  प्रकाशीत
  • गण्डकी प्रदेशका मुख्यमन्त्री नव नियुक्त मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले दैविप्रकोपमा रेडक्रस लगायतका सामाजिक संघसंस्थाको भुमिका महत्वपुर्ण रहने गरेको बताए ।

    मुख्यमन्त्री पाण्डेले नेपाल रेडक्रस सोसाइटी गण्डकीको पाचौ साधारण सभामा बोल्दै दैविक प्रकोप पूर्वतयारी र प्रकोप पछिको अवस्थामा रेडक्रसले खेलेको भूमिका प्रशंसनिय रहेको बताएका हुन ।

    उनले गण्डकी प्रदेश पनि प्रकृकति प्रकोपको बढि प्रभावित हुने प्रदेश भएकाले रेडक्रसको ठुलो भूमिका रहेको बताए । भुकम्पको अवस्थामा पनि रेडक्रसले महत्वपुर्ण भूमिका निर्वाह गरेको स्मरण समेत गरे । मुख्यमन्त्री पाण्डेले ६ दश भन्दा बढी मानविय सहयोगको लागि काम गरेको संस्थालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

    रेडक्रस लुम्बिनीका अध्यक्ष कृष्ण पंगेनीले रेडक्रसले खेलेको भूमिकालाई केही घटनाका आधारमा नजरअन्दाज गर्न नहुने बताए । उनल् प्रदेश संरचना नयाँ भएकाले स्थापित गर्नका लागि सबैले पहल गर्नुपर्ने बताए ।

    रेडक्रस बागमगीका महासचिव रामजी पौडेलले केन्द्रीय समितिको महाधिवशेनका लागि जिल्ला जिल्लाबाट दवाव दिनुपर्ने बताए । उनले रेडक्रसको असल प्रयासलाई धमिलो हुन दिन नहुनेमा जोड दिए ।

    नपाल रेडक्रस केन्द्रीय कार्यालयका निर्देशक पुजा कोइरालाले रेडक्रसको अन्तराष्ट्रिय पहिचान उत्कृष्ट रहेको बताइन् ।

    कोइरालाले समिति विहिन भए पनि केन्द्रीय रेडक्रसले नियमित रुपमा दैविनप्रकोप लगायतका मानवीय कार्यमा सहभागि भइरहेका बताइन् ।

    तनहुँ रेडक्रसका सभापति प्र.डा. कृष्ण प्रसाद गौतमले रेडक्रसका गतिबिधिलाई निरन्तर समाजसंग जेड्नुपर्ने बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.