पोखराबाट चोरीका सामानसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले यहि वैशाख १५ गते पोखरा दीपबाट एउटा चोरीको मोटरसाइकल र चोरीका अन्य सामनसति ४ जनालाइ पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी नगरपालिका– २ सल्यानटार स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका– ९ पृथ्वीचोक बस्ने वर्ष २१ को राजकुमार परियार, सोही ठाउँ घर भई पोखरा महानगरपालिका– १३ काहुँडाँडा बस्ने वर्ष २४ को बिनोद परियार, गोरखा स्थायी घर भई हाल पोखरा महानगरपालिका– १३ मियापाटन बस्ने वर्ष ३१ को राजकुमार नेपाली र पोखरा महानगरपालिका– १३ मियापाटन बस्ने वर्ष २५ को अर्जुन नेपाली रहेका छन्।
वडाप्रहरी कार्यलय बगरको प्रहरी टोलीले उनीहरुबाट ग ५ प २७३५ नम्बरको मोटरसाइकल,ल्याप्टप १ थान, किबोर्ड १ थान, माउस १ थान, चार्जर १ थान विभिन्न कम्पनीका मादक पदार्थ (रक्सी) का बोत्तल ११ थान, रेडबुल १५ थान, चुरोट ७ बट्टा, मोबाईल ४ थान, फलामको छड १ थान ुसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

Related