महिनावारी हुदा प्रयोग गर्ने सेनेटरी प्याडमा ब्राउन सु्गर लुकाएर ओसार पसार गरेको अरोपमा दुई युवतीलाइ प्रहरीले पक्राउ गरेको छ ।
जहाजमा झापाको चन्द्रगढीबाट काठमाडौं उड्न लागेकी २१ वर्षीया सोनी श्रेष्ठ राजवंशीको साथबाट ७६ ग्राम ३ सय ४० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीसँगै काठमाडौं आउन लागेकी उनकी दिदी २३ वर्षीया संध्या श्रेष्ठलाई पनि पक्राउ गरेको छ ।
प्रहरीका अनुसार सोनीले पेन्टीभित्र दुईवटा प्याडको बीचमा ब्राउन सुगर बोकेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

Related