• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

थ्राइभ ब्रोकरको शाखा दमौलीमा

  •    शुभेच्छा न्यूज  /२३ बैशाख २०८०, शनिबार १८:४४ ,  प्रकाशीत
  • थ्राइभ ब्रोकरेज हाउस प्रालि (स्टक ब्रोकर नं.१३)को शाखा कार्यालय तनहुँमा विस्तार भएको छ ।

    विगत २६ वर्षदेखी घितोपत्र दोस्रो बजारमा सेवा दिदै आएको कम्पनीको शाखा कार्यालयको शुक्रबार व्यास नगरपालिका दमौलीमा उद्याटन गरिएको हो । व्यास नागरपालिका प्रमुख बैकण्ठ न्यौपानेले शाखाको उद्याटन गरेका थिए ।

    १३ वर्ष पहिले पोखरामा शाखा स्थापना गरेको कम्पनीले दमौलीमा दोस्रो शाखा स्थापना गरेको हो ।

    शाखा उद्याटनसगै उक्त अवसरमा धितोपत्र सेयर बजार सम्बन्धी लागानीकर्ता शिक्ष तथा सचेतना कार्यक्रम पनि सम्पन्न भएको कम्पनीका अध्यक्ष अनोजराज पौड्यालले जानकारी दिए ।

    कार्यक्रममा लागानीकर्तालाई स्टक एक्सचेन्च र कारोबार प्रणालीको वारेमा प्रशिक्षक विशाल अधिकारीले सहजिकरण गरेका थिए ।

    यस पहिलो कम्पनीले यही बैशाख १८ गते पोखरामा घितोपत्र सेयर बजार सम्बन्ब्धी लागनीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.