• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रथम मिस्टर पोखरा शारिरिक सुगठन प्रतियोगिता हुने

  •      /२५ बैशाख २०७५, मंगलवार १०:५१ ,  प्रकाशीत
  • पोखरा, २५ बैशाख ।कास्की जिल्ला शारिरिक सुगठन तथा फिटनेस संघकौ आयोजनामा आगामी जेठ १९ गते पोखरामा “प्रथम मिस्टर पोखरा शारिरिक सुगठन प्रतियोगिता–२०७५” हुने भएको छ ।
    सो बारे जानकारी दिंदै संघका अध्यक्ष राजु कुमार थापाले १६ जिल्लालाइ समेटेर पश्चिमाञ्चल क्षेत्रिय स्तरको प्रतियोगिता आयोजना गरिने बताए । उनका अनुसार प्रतियोगितामा कुल १ सय २५ जना खेलाडीले विभिन्न तौल सुमह र विद्यामा प्रतिष्पर्धा गर्ने छन । यो प्रतियोगितामा कुनै पनि राष्ट्रिय खेलमा गोल्ड मेडलिष्ट खेलाडीलाई भने समावेश नगरिने उनले बताए ।
    संघका सचिव दिपक बास्तोलाका अनुसार ५५, ६०, ६५, ७०, ७५ र ७५ केजी भन्दा माथी तौल समुहका खेलाडीले प्रतिष्पर्धा गर्ने बताए । विजेता खेलाडीले मध्ये प्रतियोगितामा ओभर अल च्याम्पियनले नगद ५० हजार र विभिन्न तौल सुमहका विजेताले प्रत्येक समुह बाट प्रथम, द्वितिय र तृतियले क्रमश नगद १०, ७ र ५ हजारका साथमा मेडल, प्रमाणपत्र र ट्रफी समेत प्रदान गरिने छ ।
    प्रतियोगिता सम्पन्न गर्न कुल ५ लाख लाग्ने अध्यक्ष थापाले जानकारी दिए । युवाहरु भित्र लुकेर रहेको क्षमतालाई प्रष्फुटन गराई अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए । संघले हालै मात्र स्र्पोट्स मेडिसिनको कार्यक्रम पनि सफलता पूर्वक सम्पन्न गरेको जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.