पोखरामा क्रेनको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
बिहिबार दिउँसो पोखरा महानगरपालिका ५ पस्र्याङमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ७ लाहाचोककी धना अधिकारीलाई क्रेनको ठक्कर दिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।
ग १ क ५८०५ नम्बरको क्रेनले अधिकारीलाई ठक्कर दिएर गम्भीर घाइते बनाएपछि उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइए लगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
अधिकारीको शब पोष्टमार्टको लागि अस्पतालमा राखिएको छ । पीडित परिवार र क्रेन सञ्चालकबीच वार्ता चलिरहेको छ ।

Related