पोखरा ५ मालेपाटन जेब्राक्रसबाट बाटो काट्ने क्रममा क्रेनले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।
नेपाल विद्युत प्राधिकरण अगाडिको जेब्राक्रसबाट एकापट्टिको सडक पार गरिसकेको अवस्थामा क्रेनले ठक्कर दिँदा कास्की माछापुच्छे गाउँपालिका वडा ४ लाहाचोककी ३८ बर्षिय धना अधिकारी गम्भीर घाइते भएकी थिइन् ।
ग १ क ५८०५ नम्बरको क्रेनले अधिकारीलाई ठक्कर दिएर गम्भीर घाइते बनाएपछि उपचारका लागि अस्पताल पुर्याइए लगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
बागलुङ वसपार्कदेखि जिरोकिलो मिटरतर्फ आउँदै गरेको क्रेनले ठक्कर दिँदा जेब्राक्रसबाट सडक पार गरिसकेको अवस्थामा क्रेनले ठक्कर दिएको हो ।

Related