• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गोरखा नगरपािलिकाद्धारा तोकीएको समय भित्र निर्माण सम्पन्न नगरेको भन्दै तीन निर्माण कम्पनीको धरौटी जफत गर्यो

  •      /२७ बैशाख २०७५, बिहीबार ०६:०३ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा, योजना सम्झौता गरेर काम नगर्ने तीन जना ठेकेदारको धरौटी गोरखा नगरपालिका कार्यालयले जफत गरेको छ ।सिएमसी निर्माण कम्पनी, अकलामाई निर्माण कम्पनी र आरएआरई कम्पनीको धरौटी जफत गरेको गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप अधिकारीले जानकारी दिए ।

    सीएमसी निर्माण कम्पनीले दुई ओटा र अरु दुई निर्माण कम्पनीले एकेक वटा सडक निर्माण कामको जिम्मा लिएर काम नगरेको अधिकारीले बताए । उक्त कम्पनीहरुले कामको जिम्मा लिएर पनि महिनौसम्म काम नथालेर सम्पर्कमै नआएपछि धरौटी जफत गरेको अधिकारीले जानकारी दिए । नगरपालिकाले तीन कम्पनीबाट कुल सात लाख रुपियाँ जफत गरेको उनले बताए ।

    ‘तीन ओटै कम्पनीले कामको जिम्मा लिएर पनि महिनौसम्म सम्पर्कमा आएनन्’ अधिकारीले भने ‘ती कम्पनीका ठेकेदारहरुले जिम्मा लिएको कामको अबधि अझै केही महिना बाँकी नै भएपनि उनीहरुले काम अलपत्र पारी सम्पर्कमै नआएकाले कारवाही गरेका हौँ ।’

    नगरपालिकाले कामको जिम्मा लिएर सम्पन्न नगरी छाड्ने निर्माण कम्पनीहरुमाथि कारवाही सुरु गरेको छ । अलपत्र परेका चार ओटै ठाउँको सडक निर्माणका लागि नगरपालिकाले अन्य निर्माण कम्पनीसँग सम्झौता गरी काम सुरु गर्न लागेको अधिकारीले जानकारी दिए । गोरखा नगरपालिका भित्र सञ्चालन भईरहेका सम्पूर्ण विकास निर्माणको काम तोकीएको समयभित्र ८० प्रतिशतभन्दा कम सम्पन्न भएको पाईएमा उक्त कामको जिम्मा लिएको कम्पनी तथा उपभोक्ता समितिलाई समेत कारवाही गर्ने नगरपालिकाले जनाएको छ ।

    ‘कामको जिम्मा लिएर समयमै काम सम्पन्न नगर्ने र नगरपालिकासँग सम्पर्कमै नआउने सबैलाई कारवाही हुन्छ’ अधिकारी भने ‘हामीले नगरपालिकामा सञ्चालन भईरहेका सम्पूर्ण विकास निर्माण कामको अवलोकन गरिरहेका छौँ ।

    daraudi

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.