नयाँ वानेश्वरमा स्वतन्त्र नागरिक आन्दोलनले आयोजना गरेको प्रदर्शनमा सहभागी खड्का लगायतको समूहले नागरिकता विधेयकको विरोधमा भइरहेको आन्दोलनमा सहभागी सफललाई सोम शर्मा, विप्लव खड्कालगायतको समूहले कुटपिट गरेको हो ।
त्यो समुहले जिस्काएपछि सफल जंगिएको र आक्रोशित भिडले आक्रमण गरेको प्रत्यक्षदर्शीले वताएका छन्। प्रहरीले खड्कालगायत केहीलाई नियन्त्रणमा लिएको छ ।
पछिल्लो समय रवि लामिछानेविरुद्ध सर्वोच्चमा मुद्दा हालेका सफल सामाजिक सञ्जालमा भाइरल छन।
अधिवक्ता युवराज सफलले कुटाई खाएका छन् ।

Related