शनिबार राती ९ बजे महानगरपाकिला वडा नम्बर २५ हेम्जामा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परि हालसम्म नामथर ठेगना नखुलेको करिब ३० बर्षिय युवकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
युवकलाई पोखरा २५ हेम्जाको सुन्दरपुरी चोकमा बाग्लुङबाट पोखरातर्फ आँउदै गरेको लु ३ च ५१२ को जिपले ठक्कर दिएको खुल्न आएको प्रहरीले जनाएको छ ।शवलाई पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पालमा राखिएको छ ।
प्रहरीले जिप र जिप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।
पोखरामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

Related