उच्च शिक्ष अध्यायनका लागि जापान पुगेका एक नेपालीको मृत्यु भएको छ ।
रुकुम घर भई जापानको चुकुवा सिटीको कानामेमा बस्दै आएका ३४ वर्षीय अमृत बुढा आफू बस्ने कोठामै मृत फेला परेको नेपाली दूतावास जापानले जनाएको छ ।
मृतक बुढा मृत फेला परेसँगै कम्पनीले प्रहरीलाई जानकारी गराएको एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नवीन निउरेले बताए ।
बुढाको शव सडेको अवस्थामा फेला परेसँगै प्रहरीले दूतावासलाई जानकारी गराएपछि मृत्युको खबर बाहिरिएको थियो ।
बुढाको मृत्यु के कारणले भएको हो भन्ने बारेमा खुलेको छैन । कम्पनी, प्रहरी, दूतावास र एनआरएनए जापानको समन्वयमा मृतक बुढाको शव परिवारको सल्लाहमा अन्तिम संस्कार गरिने छ।
घटनाको छानबिनका लागि शवलाई अहिले प्रहरीले आफ्नो नियन्त्रणमा राखेको छ ।

Related