भक्तपुर नगरपालिका–१ सल्लाघारी हनुमन्ते पुलस्थित राधेराधेबाट निकोसेरातर्फ जाँदै गरेको बा. २१ च. ५३०१ नंको गाडीको पछाडि सवार एक महिलाको खसेर मृत्यु भएको हो ।
करिब ४३ वर्षीया मृतक महिलाको पहिचान हुन सकेको छैन । पहिचानको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
गाडीबाट खसेर घाइते भएकी महिलाको सल्लाद्वारीस्थित डा. इवामुरा मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाडी चालक काभ्रे भुम्लु गाउँपालिका–३ घर भई हाल ललितपुर इमाडोल बस्ने ३० वर्षीय सूर्यबहादुर पहरीलाई पक्राउ गरी प्रहरी वृत्त जगातीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गुडिरहेको गाडीबाट खसेर एक महिलाको मृत्यु भएको छ।

Related