• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कारागारको पर्खाल चढेर भागेका कैदी र थुनुवा पक्राउ

  •    शुभेच्छा न्यूज  /२२ जेष्ठ २०८०, सोमबार १७:०० ,  प्रकाशीत
  • कारागारको पर्खाल चढेर फरार भएका १ जना कैदी र १ जना थुनुवालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

    लमजुङको कारागारको पर्खाल चढेर फरार भएका मध्यनेपाल नगरपालिका ४ दुइपिप्लेका २७ वर्षीय विनोद विक र गोरखाको चुमनुब्री गाउँपालिका २, घट्टेखोला घर भइ हाल पोखरा महानगरपालिका १६ बस्ने ३७ वर्षीय चन्द्रमान गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

    जवर्जस्ती करणी र डाकाचोरी मुद्दामा अदालतले कसुर ठहर गरी कारागार चालान भएका विक र ठगी मुद्दामा पुर्पक्षको लागि कारागार चलान भएका गुरुङ बुधबार राती कारागारको दक्षिणी भागको पर्खालमा मुढा खप्टाएर पर्खाल चढी फरार भएका थिए ।

    फरार विकलाई बिहीबार दिउसो २ बजेतिर बेंसीसहर नगरपालिका २, चिसापानीको जंगल र गुरुङलाई बिहीबार राती साढे ११ बजेतिर बेंसीसहर नगरपालिका १, चिप्लेटी नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय लमजुङले जनाएको छ । ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.