• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल आउँदै

  •      /२८ बैशाख २०७५, शुक्रबार ०३:३१ ,  प्रकाशीत
  • काठमाडौँः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणका क्रममा आज नेपाल आउँदैछन्। प्रधानमन्त्री मोदी पटनाबाट प्रदेश २ को अस्थायी मुकाम जनकपुर आउनेछन्।  काठमाडौँ बाहिरबाट भ्रमणको सुरुवात गरेका मोदी भारतीय वायुसेनाको विशेष विमानबाट बिहान १० बजे जनकपुर आइपुग्ने कार्यक्रम रहेको छ।

    जनकपुरमा मोदीलाई उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्नेछन्। प्रधानमन्त्री केपी शर्मा ओली पनि शुक्रबार बिहान नै जनकपुर जाने कार्यक्रम छ।
    जनकपुरमा मोदीले जानकी मन्दिरमा पूजापाठ गर्नेछन्। यस्तै, रामायण सर्किटको उद्घाटन, जनपुर अयोध्या सिधा बस सेवाको उद्घाटन पनि मोदीले गर्नेछन्। मोदीलाई जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन पनि गर्दैछ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.