सोमबार बिहानदेखि सम्पर्कविहिन भएका शर्मा पोखराको चाउँथे नजिक रहेको दुइ कुलाको मुहानमा मृत भेटिएका हुन ।
पोखरा महानगरपालिका ११ फुलबारी घर भएका ५० वर्षीय शर्मा चाउथेस्थित दुई कुलाको मुहानमा मृत अवस्थामा सोमबार (हिजो) फेला परेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।
शर्मा सोमबार बिहानदेखि परिवारको सम्पर्कबाट बाहिर रहेका थिए ।मृत भेटिएका शर्माको आत्महत्या वा हत्या हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
शर्मा विगत २७ वर्षदेखि पोखरास्थित पद्म नर्सिङ होम प्रालिमा कार्यरत रहेका थिए ।
पोखरा फुलबारीका रिखिराम शर्मा मृत भेटिएका छन ।

Related