• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मोदीले गरे जनकपुर आसपासका क्षेत्रको विकासका लागि १ अर्ब सहयोगको घोषणा

  •      /२८ बैशाख २०७५, शुक्रबार ०८:५७ ,  प्रकाशीत
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रदेश नं २ को राजधानी जनकपुर आसपासको क्षेत्रको विकासका लागि १ अर्ब भारतीय रकम सहयोग गर्ने बताएका छन्।

    उनले उक्त रकम केन्द्र सरकार र राज्य सरकारले मिलेर खर्च गर्नका लागि दिन लागिएको उल्लेख गरे।

    प्रधानमन्त्री मोदीले भारतमा स्वच्छ भारत अभियान चलाए जस्तै जनकपुरमा स्वच्छ जनकपुर अभियान चलिरहेको समेत खुसी व्यक्त गरे। जनकपुरको बाह्रबिघा मैदानमा उपमहागरपालिकाको नागरिक अभिनन्दनपछि मोदीले सहयोगको घोषणा गरेका हुन्। नागरिक अभिनन्दनपछि मोदी काठमाडौंँ तर्फ लागेका छन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.