पोखरामा पछिल्लो समय बालबालीकाहरुको उच्च संक्रमण देखिएको छ ।
केही दिन देखी पोखरा क्षेत्रमा गर्मी बढेसंगै उच्च ज्वरो, रुघा खोकी, बान्ताहुने, टाउको दुख्ने लगायतका समस्याले ग्रसित भएर अस्पताल पुग्ने बालबालिकाको संख्या उच्च बृद्धि भएको हो ।
दुई हप्ताको अबधिमा विरामी भएका पोखरा क्षेत्रका सरकारी र निजी अस्पतालहरुमा पुग्ने बालबालिकाको संख्या अत्याधिक बढेको छ ।
केही समय यता उच्च ज्वरो, टाउको दुख्ने, वान्ता हुने लगायतका समस्या बालवालिकामा देखिएसंगै अस्पताल पुग्नेको संख्या उच्च बृद्धि भएको पोखरा स्वास्थ्य प्रतिष्ठान अन्तरगतको पश्चिमाञ्चल क्षेत्रय अस्पतालका बालरोग बिषेशज्ञ डा.रामचन्द्र बास्तोलाले जानकारी दिए ।
उनले विरामी परेर अस्पताल पुगेका बालवालिकाहरुले विभिन्न खालको फलफूल खाएपछि विरामी परेको अभिभावकहरुले बताउने गरेको बताए ।
बजारमा उपलव्ध फलफुलहरुमा धेरै मात्रामा अखाद्य विषादी मिसाइएका कारण त्यस्ता फलफूल खाएपछि बालबालिका विरामी परेको हुने सक्ने डा.बास्तोलाको भानाइ छ ।
डा.बास्तोलाले आजकल धेरै बालवालिकाहरुमा फलफुल खाए पछि समस्या देखिएकाले आफ्ना वाल–वालिकालाई तेस्ता खाद्य पदार्थ नदिन आग्रह गर्दे खाद्य सुरक्षा हेर्ने निकाय चनाखो भएर बजारमा भित्रीएका फलफूलहरुको विषदी परिक्षण गर्न सामाजिक संजालमा पोष्ट गर्दै अनुरोध समेत गरेका छन ।

Related