• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेपालको सार्वभौम अखण्डतामाथि धावावोल्दै जनकपुर माग्ने भापाका नेतालाई योगेशको चेतानी

  •      /२८ बैशाख २०७५, शुक्रबार १४:५४ ,  प्रकाशीत
  • काठमाडाैँ  । भारतका भारतीय जनता पार्टीका सांसद किर्ती आजादले मिथिलाको भाग फिर्ता माग्न प्रधानमन्त्री नरेन्द्र मोदीलार्इ ट्वीट मार्फत अाग्रह गरेपछि उक्त कुराकाे नेपाली राजनीतिक दलका नेताहरुले अालाेचना गरीरहेका छन्।

    ट्वीटरमा यस्ताे लेखिएकाे छ‍‍‍………………

    http://www.onsnews.com/wp-content/uploads/2018/05/tweet-1.jpg

    सत्तारुढ एमालेका सांसद योगेश भट्टराईले मिथिला फिर्ता माग्नुपर्ने भारतीय जनता पार्टीका सांसदको ट्वीटलाई ‘दिमाग खुस्किएकाे’ हरुले गर्ने भनेर टिप्पणी गरेका छन् ।

    आजादले गरेको ट्वीटको प्रतिक्रिया दिदै नेकपा एमाले सचिव एवं सांसद भट्टराईले भने, ‘जसको दिमाग खुस्केको हुन्छ, त्यसले मात्र यस्ता कुरा लेख्छ–बोल्छ, इतिहास बुझेकाे मानिसले यस्तो कुरा लेख्दैन–भन्दैन, जसले नेपालको इतिहास पढेको बुझेको छ्रैन, त्यसले यस्तो कुरा गर्छन, नेपाल भारत भन्दा धेरै पुरानो देश हो, यसको बारेमा थाह छै्रन भने पढे हुन्छ, हैन भने यस्ता कुुरा गर्नु हुँदैन, नेपाल भारतबीचको सम्बन्धमा भाँझो हाल्न चाहनेले हो यस्तो लेख्ने।’

    नेता याेगेशले उनले दिएको सो अभिव्यक्तिले मुलुकको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतामाति आँच पुग्ने भन्दै त्यसको घोर भत्र्सना गरेका छन् ।

    nepal pana

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.