जिप दुर्घटना हुँदा कालिकोटमा चालक सहित तीन जनाको मृत्यु भएको छ।
शनिबार राति लु १ च८४९८ नम्बरको डबल क्याप जिप शुभकालिका गाउँपालिकाको वडा नम्बर ६ चिसापानीमा दुर्घटना हुँदा कालिकोटमा चालक सहित तीन जनाको मृत्यु भएको छ।
जिप सडकबाट अन्दाजी डेढ सय मिटर तल खसेको छ।
दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा जिप चालक स्थानीय ३० वर्षीय हर्क विक, शुभकालिका गाउँपालिका वडा नम्बर ८ का म ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले घर भएका अन्दाजी २५ वर्षीय गोपाल सलामी मगर रहेको प्रहरीले जनाएको छ ।

Related