पोखरामा ५ धारापानीमा दुईवटा घर फोडेर सुनका गरगहनासहित नगद चोरी भएको छ ।
गत हप्ता पोखरा महानगरपािलका ५ को धारापनी स्थित दुइवटा घर फोडेर सुनका गरगहना, डलरसहित करिब ५० हजार नगद चोरी भएको हो ।
स्थानिय शिब कुमारी गुरुङको घरबाट औँठी, ब्रास्लेट, ४० हजार रुपैयाँ, आइप्याड र मोवाइल चोरी भएको प्रहरीले जनाएको छ ।
त्यस्तै अनिता गुरुङको कोठाबाट दुई तोलाको सुनका गरगहना र १३ हजार नगद पैया नगद चोरी भएको छ ।
अर्को कोठामा बस्ने रेखा गुरुङको औँठीहरु र यूएस डलर चोरी भएको छ भने मनमाया गुरुङको कोठाबाट नौगेडी माला, माइली तिलहरी र औँठी चोरी भएको हो ।
दई वटा घरका ४ वटाकोठामा बस्नेहरुको करिब १० तोला सुन र ५० हजारबढी नगद चोरी भएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनामा संलग्न व्यक्तिहरुको खोजी तथा निगरानीमा राखको जनाएको छ ।

Related