काठमाडौं । नेपाल प्रहरीका ४५ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले सरुवा भएको स्थानबाटै जेठ महिनादेखिको तलब भत्ता पाउने गरी डीएसपीको सरुवा गरेको हो ।
प्रहरी प्रधान कार्यालय कर्मचारी शाखाका अनुसार अजय केसी महानगरीय अपराध अनुसन्धान महाशाखाबाट महानगरीय प्रहरी पहरा गण समाखुसीमा सरुवा भएका छन् ।

Dsp_हेर्नुहोस् सरुवा भएका डीएसपीहरुको सूची
Related