• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मोदीले पशुपतिमा गरेको बाचा चार वर्षमा पनि पूरा भएन

  •      /२९ बैशाख २०७५, शनिबार ०५:५८ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा /भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रम छर्न माहिर मानिन्छन । उनको भ्रम कस्तो हुन्छ भन्ने कुरा तीन पटकको भ्रमणमा नेपालीले राम्रैसँग महशुस गरिसकेका पनि छन । मोदी भारतको प्रधानमन्त्री भएपछि तीन पटक नेपालको भ्रमण गरे र दुई पटक पशुपतिमा विशेष पूजाअर्चना नै गरे ।

    मोदीले २०७१ को साउन १८ गते पशुपतिनाथ मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजा गर्दा गरेको वाचा आजसम्म पनि पूरा गरेका छैनन । पशुपतिनाथको आँगानमा उभिएर मोदीले गरेका वाचा झण्डै चार वर्ष पूरा हुन लाग्दा पनि पूरा नहुनुले उनी झुट बोल्न माहिर छन भन्ने सहजै अनुमान गर्न सकिन्छ । उनले त्यतिखेर पशुपतिनाथको मूल मन्दिरको जीर्णोद्वारका लागि २५ करोड भारु र सरसफाइका लागि पाँच करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए तर आजका दिनसम्म उक्त घोषणा कार्यान्वयन भएको छैन ।nepal samacharpatra

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.