लामो समयको विवादपछि मणिपाल शिक्षण अस्पतालले पोखरा महानगर पालिकालाई भूमि तथा मालपोत कर बुझाएको छ ।
मणिपालले भवन नक्सा पास अन्तर्गतको १ करोड ७५ लाखसहित ३२ रोपनी क्षेत्रफलको भूमि तथा मालपोत अन्तर्गतको १ करोड ९ लाख रुपैयाँ महानगरले बुझाएको हो ।
मणिपाल अस्पतालले बुझाउनुपर्ने राजश्वको सवै विवरण बुझनका लागि महानगरले गत माघमा पोखरा–१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।
तिमिल्सिना नेतृत्वमा गठिन समितिले मणिपालले १० करोड ४ लाख ९२ हजार रुपैयाँ बुझाउन बाँकी रहेको प्रतिवेदन पेश गरेको थियो ।
समितिको प्रतिबेदन महानगरको कार्यपालिकामा पेश भएपछि राजश्व असुलका लागि ताकेता गरिएको थियो ।

Related