बालेनको आदीपुरुष फिल्मलाई तीन दिने चेतावनी : विवादित डायलग नहटाए हिन्दी फिल्म ब्याण्ड
तपाईको प्रतिक्रिया





काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने चेतावनी दिएका छन् ।
भारतबाटै सच्चिएर नआए काठमाडौं महानगरपालिकामा कुनै पनि हिन्दी फिल्म चल्न नदिने मेयर शाहले चेतावनी दिएका हुन् ।
मेयरशाहले आदीपुरुष फिल्मलाई विवादित डायलग हटाएर माफी माग्न तीन दिन समय उनले सामाजिक सञ्जालमा एक पोस्ट शेयर गर्दै उक्त शब्द हटाउन भनेका छन् ।
यता सेन्सर बोर्डले सो विवादित डायलग हटाएर सेन्सर पास गरेको छ ।
Related