• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

स्वीमिङ पुलमा डुबेर १ जनाको मृत्यु

  •    शुभेच्छा न्यूज  /११ असार २०८०, सोमबार १९:०९ ,  प्रकाशीत
  • बैंक्वेटको स्वीमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ ।

    काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ को शुभश्री बैंक्वेटको स्वीमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको प्रहरी जनाएको छ ।

    पौडी खेल्ने क्रममा शनिबार साढे ३ बजे डुबेर मूलपानीका १९ वर्षीय प्रभास अधिकारी गम्भीर घाइते भएका थिए । तत्काल उद्दार गरेर उपचारका लागि मदरल्याण्ड अस्पतालमा लगिएकामा थप उपचारका लागि सिभिल अस्पताल रिफर गरिएको थियो ।

    बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । उनको उपचारका लागि सँगै गएका दोलखा घर भइ मुलपानी बस्ने १९ वर्षीय सुरेन्द्र दाहाल पनि अस्पतालमा बेहोस भएका थिए ।

    उनको उपचार भइरहेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.