साउदीमा बन्दुक आक्रमणमा ज्यान गुमाएका नैनसिंहको बागलुङ घर भएको पुष्टि शुभेच्छा न्यूज /१५ असार २०८०, शुक्रबार १२:३३ , प्रकाशीत साउदी अरबमा बन्दुक आक्रमणमा ज्यान गुमाएका नेपाली सुरक्षागार्डको पहिचान खुलेको छ। बुधवार जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवनबाहिर गोली हानाहान हुँदा ५९ वर्षका नैनसिंह नेपालीको मृत्यु भएको हो। जन्मस्थान बागलुङ रहेका नेपाली हाल रुपन्देहीको तिलोत्तमा बस्दै आएको खुलेको छ । उनको परिवारलाई घटनाबारे जानकारी गराइसकिएको साउदी अरबस्थित नेपाली दूतावासले जानकारी दिएको छ। Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
साउदी अरबमा बन्दुक आक्रमणमा ज्यान गुमाएका नेपाली सुरक्षागार्डको पहिचान खुलेको छ।
बुधवार जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवनबाहिर गोली हानाहान हुँदा ५९ वर्षका नैनसिंह नेपालीको मृत्यु भएको हो।
जन्मस्थान बागलुङ रहेका नेपाली हाल रुपन्देहीको तिलोत्तमा बस्दै आएको खुलेको छ ।
उनको परिवारलाई घटनाबारे जानकारी गराइसकिएको साउदी अरबस्थित नेपाली दूतावासले जानकारी दिएको छ।
Related