• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मुस्ताङका पूर्वराजा झिग्मीका जेठा छोराको बिहेमा सार्वजनिक बिदा

  •    शुभेच्छा न्यूज  /१७ असार २०८०, आईतवार २०:३३ ,  प्रकाशीत
  • लोमन्थाङ गाउँपालिकाले मुस्ताङका पूर्वराजा झिग्मी पलबर विष्टका जेठा छोरा झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको बिहेमा सार्वजनिक बिदा दिएको छ ।

    गाउँपालिका कार्यालयले आइतबार सूचना जारी गर्दै सोमबार विष्टको विवाह उत्सव मनाउन गाउँकार्यपालिकाको कार्यालयमातहतका सम्पूर्ण कार्यालयहरू तथा शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिइएको जनाएको हो ।

    गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले मुस्ताङी ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक राजाको सम्मानमा बिदा दिइएको बताए ।

    विष्टको स्थानीय परम्पराअनुसार झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको विवाह ३ दिनसम्म चल्नेछ । उनको विवाह ताप्लेजुङमा हुन लागेको हो ।

    मुस्ताङका पूर्वराजा झिग्मी पलबर विष्टको २०७३ साल मंसिरमा निधन भएको थियो। उनी उपल्लो मुस्ताङका २५ औं राजा थिए ।

    २०२६ सालदेखि मुस्ताङको जिम्मेवारी सम्हालेका उनी २०६२/६३ को आन्दोलनपछि राजतन्त्र फ्याँकिएपछि राजाको भूमिकाबाट हटेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.